पोखरामा एकनाले भरुवा बन्दुकसहित यमबिर प्रकाउ
पाेखरा | पुस २४, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध हतियार भरुवा बन्दुकसहित यमबिर गर्बुजा पुनलाई प्रकाउ गरेको छ ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६ स्थायी घर भई पोखरा–३ निलगिरी बस्दै आएका ६९ वर्षीय पुनलाई प्रहरीले एकनाले बन्दुक सहित सोमबार प्रकाउ गरेको हो ।
अवैध हतियारसहित प्रकाउ परेका पुनलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा ७ दिनको म्याद गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

